नेपाल-भारतबीच सम्झौता भएको १८ वर्षपछि नेपालगञ्जमा एकीकृत जाँचचौकी

बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसीपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन् । नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँचचौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा

भारतीय अर्थशास्त्रीको सुझाव: सरकारी बैंकलाई तत्कालै निजीकरण गर्नुपर्छ

‘सरकारले निजी क्षेत्रका बैंकहरुमा कत्ति पनि लगानी गरेको छैन । सबै बैंकलाई एकैपटक निजीकरण गर्न सम्भव नभए पनि निजीकरणको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । यस्तो गर्दा पब्लिकको रकम डुब्दैन‘ एजेन्सी ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाख मसान्तमा नआउने, गभर्नरले गरे कार्यविधिमा संशोधन

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा वैशाख मसान्तमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नै कार्यविधिमा संशोधन गर्दै समीक्षा गर्ने अवधि बढाएको हो । नयाँ व्यवस्थाअनुसार केन्द्रिय बैंक

बतासदेखि गण्डकी विकास बैंकसम्मका २५ ठूला कम्पनीले तिरेनन् कर, कुन कुन परे ?

काठमाडौं । ठूला करदाता कार्यालयले २५ ठूला कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन

सिटिजन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २६.९८ प्रतिशत र कर प्रयोजनका लागि

पुँजी नपुगेका कारण लाभांश दिन नसक्ने सूचीमा २ वाणिज्य बैंक थपिँदै, हालसम्म छन् ३ वटा

दिएको कर्जा फिर्ता नलिए माछापुच्छ्रे र हिमालयन बैंक तथा थप कर्जा प्रवाह गरे नबिल, सिटिजन्स र सिद्धार्थ बैंक लाभांश बाँड्न नसक्ने बैंकको सूचीमा थपिने छन् । हालसम्म लाभांश दिन नपाउने

वर्षाले राहत: पोखरा विमानस्थल खुल्यो

काठमाडौं । हिजोको वर्षाले पोखरा विमानस्थल विहानदेखि खुलेको छ । पोखरा विमानस्थलमाथिको आकासलाई प्रदूषणले ढाकेका कारण करिब २ सातादेखि उडान अतवरण प्रभावित भइरहेको थियो । विमानस्थलमा उडान गर्न भिजिबिलिटी कम

धनीमाथि अतिरिक्त कर लगाउँदा निस्कन्छ त समाधान ?

तीन साताअघि ब्राजिलका अर्थमन्त्री फर्नान्डो हदादले संसारभरिका अतिधनाढ्य व्यक्तिहरूमाथि कर लगाउनुपर्ने प्रस्ताव गरी चर्चा बटुलेका छन् । उनले धनीहरूलाई आफ्नो कुल सम्पत्तिको वार्षिक २ प्रतिशत कर लगाउनुपर्ने प्रस्ताव गरेका छन्

नेपाल फर्किने एयर एसियाको चाहना, १८ करोड बक्यौता किस्ताबन्दीमा तिर्ने प्रस्ताव

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न थाइल्याण्डको एयर एसियाले प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवाले हप्तामा सातै दिन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसक्ष निवेदनसमेत दिएको छ । काठमाडौं । नेपालमा

डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद: के छ जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ?

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले ३ महिना १२ दिन लगाएर प्रतिवेदन बुझाएको छ । आइतबार दिउँसो आयोगले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई