मुक्तिनाथ विकास बैंकले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धान गर्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले काठमाडौं विश्वविधालय अन्तर्गत रहेको ग्रिन हाइड्रोजन

डेडिकेटेड-ट्रंकलाइन विवाद: जाँचबुझ आयोगले बुझायो प्रतिवेदन, दीर्घकालीन समाधान देला ?

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोगले दिउँसो आइतबार अपराह्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन

हिमालयन बैंकद्वारा वीरगन्ज प्रहरीलाई चेस्ट स्ट्र्यापसहित ५ वटा गोप्रो हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगन्जलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगन्ज, पर्सालाई तीन लाख सात हजार पाँच

घरजग्गा कारोबारमा अझै किन बढेन ‘कन्फिडेन्स’?

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

सेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक २४.५८ अंकले घटेर परिसूचक १९७४.३७ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि

एप्पलको बिक्री तीन महिनामा १० प्रतिशतले घट्यो

एजेन्सी । एप्पलको बिक्री विश्वभर नै घट्न थालेको बताइएको छ । कम्पनीले हालै २०२४ को पहिलो तीन महिनाको रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा १० प्रतिशतले माग घटेको जनाएको छ ।

माइडिया ब्रान्डका फ्यानले गर्मी मात्र नभएर बिजुलीको बिल पनि घटाउने

काठमाडौं । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले हाल बढीरहेको चर्को गर्मीको सामना गर्न घरेलु उपकरणहरूमा अग्रणी विश्वव्यापी ब्रान्ड, माइडियाले ऊर्जा बचत गर्दै घरलाई चिसो र

नबिल बैंकको २६८औं शाखा दैलेखको दुल्लूमा

काठमाडौं । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औं शाखा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा विस्तार गरेको छ । दुल्लू नगरपालिकामा निजी क्षेत्रको

सीजी फुड्समा भएको घटनाप्रति परिसंघले जनायो गम्भिर ध्यानाकर्षण, संलग्नलाई कारबाही गर्न माग

काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय भएको

अमेरिकामा रोजगारी थपिने क्रम घट्यो, मार्चभन्दा १ लाख ४० हजार कम

एजेन्सी । अमेरिकामा पछिल्लो समय रोजगारी थपिने क्रम घटेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सीएनएनमा प्रकाशित समाचार अनुसार पछिल्लो अप्रिलमा १ लाख ७५ हजार रोजगार थपिएको श्रम विभागले जनाएको छ