राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने भनेपछि संसदमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने उद्घोष गरे पछि संसदमा हाँसो छाएको छ । राष्ट्रपति पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सबल बनाउन प्रधानमन्त्री

आगामी वर्ष बिजुली जडित क्षमता ४५०० मेगावाट पुर्‍याउने, प्रतिव्यक्ति खपत ४५० किलोवाट घण्टा

काठमाडौं । आगामी वर्षभित्र विद्युतको जडित क्षमता ४५०० मेगावाट पूर्‍याउने सरकारले लक्ष्य लिएको छ । अहिले मुलुकको जडित क्षमता २९४० मेगावाट पुगेको छ । आगामी वर्ष १५६० मेगावाट उत्पादनको लक्ष्य

एमाले सरकारमा गएपछि फेरि गरियो जलयातायात सञ्चालन गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सत्ता साझेदार दल बनेको प्रभाव सरकारको नीति तथा कार्यक्रममा देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ सालमा प्रधानमन्त्री हुँदा नेपालमा पानी जहाज

फेल भएको डिजिटल नेपाल फेमवर्कलाई सरकारले परिमार्जन गर्ने

काठमाडौं । सरकारले फेल भएको डिजिटल नेपाल फेमवर्कलाई परिमार्जन गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट यस अघि सञ्चालन भएको डिजिटल नेपाल फेमवर्कलाई फेरि परिमार्जन गर्ने भएको छ । डिजिटल

हलिउड र बलिउड फिल्म नेपालमा छायांकन गरेर पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं । सरकारले विश्वकै लामो पदयात्रा पर्यटन प्रवद्र्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ग्रेट हिमालयन ट्रेलललाई प्राथमिकता दिने

बजेट विनियोजन कुशलता कायम गर्ने र राजस्वको नयाँ स्रोत खोज्ने नीति तथा कार्यक्रमको घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट विनियोजन प्रणालीमा सुधार गरिने बताएका छन् । संघीय ससदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति

५ लाख भूमिहीनलाई जग्गा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा

सहकारी नियमन गर्न विशिष्टिकृत नियामक स्थापना गर्ने ६० सालदेखिको उद्घोष यसपाली पनि

काठमाडौं । वर्षैपिच्छे उद्घोष हुने सहकारी संस्थाको सघन नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने विषयले यसपल्ट पनि निरन्तरता पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक

धानको उत्पादनमा वृद्धि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चालु आर्थिक वर्षमा मल र बीउको सहज आपूर्तिका कारण धानको उत्पादन अध्यधिक बढेको बताएका छन् । आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत

बिजुलीको जडित क्षमता २९४० मेगावाट पुग्यो, ‘भारत र बंगलादेश विद्युत् निर्यात सुनिश्चित’

काठमाडौं । नेपालको विद्युत उत्पादनको कुल जडित क्षमता २९४० मेगावाट पुगेको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ९८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको