बोतलमा चामल भरेर उत्तर कोरियातर्फ किन फ्याँकिरहेछन् यी

दक्षिण कोरियाली पार्क जङ ओ नामका यी व्यक्ति उत्तर कोरियातर्फको समुद्रमा प्लास्टिकका बोतलभित्र चामल भरेर १० वर्षदेखि फाल्दैआएका छन् । समुद्री छालबाट उत्तर कोरियामा बोतल पठाउने यो प्रयास किन गरिरहेका

एनसेलको सधै अन प्याकेज सार्वजनिक, जति रुपैयाँकाे प्याकेज त्यति नै मिनेट भ्वाइस कल सुविधासमेत

काठमाडौं । एनसेलले सधै अन प्याकेज नामक योजना सार्वजनिक गरेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल डेटा तथा भ्वाइस प्याकको नयाँ योजना सधै अन ल्याएको हो

मन्त्री क्वाटरमा बजेट बनिरहेको समाचारले भौतिक मन्त्रालयमा खैलाबैला

काठमाडौं । मन्त्री क्वाटरमा बजेट बनिरहेको समाचार क्लिकमान्डुमा संप्रेषण भएपछि उपप्रधान समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ कर्मचारीहरुसँग आक्रोशित बनेका छन् । मंगलबार क्लिकमान्डुमा ‘भौतिक मन्त्रालयको बजेट मन्त्रीक्वाटरमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीको २५ लाख ८४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन्

द नेपाल डिस्टीलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडकबत्ती जडान

काठमाडौं । नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौंमहानगरपालिकाको वडानम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो

क्यूआर कोड भुक्तानीमा बढ्दै उत्साह, मोबाइल र इन्टरनेट बैंकिङमा पनि बढ्यो

काठमाडौं । क्यूआर कोर्ड प्रयोग गरेर कारोबार गर्नेको संख्या दैनिक रुपमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हरेक महिना क्यूआरबाट हुने भुक्तानी बढिरहेको छ । राष्ट्र बैंकका अनुसार

अमेरिकाले चिनियाँ विद्युतीय सवारीमा भन्सार शुल्क ४ गुणा बढायो, चीनले दियो यस्तो चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा बनेको विद्युतीय कार, सोलार प्यानल, स्टील र अन्य उत्पादनमा फेरि कर बढाएको छ । ह्वाइट हाउसले ताजा परिवर्तनले चिनियाँ विद्युतीय कारमा १ सय

बैंक खाता रोक्का र फुकुवाको अस्पष्टता चिरिँदै, यस्तो हुँदैछ व्यवस्था

काठमाडौं । विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई नेपाल राष्ट्र बैंकले चिर्ने भएको छ । केन्द्रीय बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धि विनियमावली, २०८१ जारी गर्दै बैंक

५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरेका छौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपैयाँ सम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली सुरु गरेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ

बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा मुद्रास्फीती दर (महँगी) सुस्ताइरहेको बताइरहँदा बजारमा भने दैनिक उपभोग्य वस्तुको मूल्यले उपभोक्तालाई वेहाल बनाएको छ । महँगी बढ्दै गएका कारण आम उपभोक्ताको भान्छा