आँप–अम्बाजस्ता फलफूल, दाउरा–मुढा र भेडा–बाख्राको मासुमा पनि भ्याट

काठमाडौं । अबदेखि आँप, अम्बा, खजुर जस्ता ताजा वा सुकेको फलफूलमा पनि भ्याट लाग्ने भएको छ । सरकारले आर्थिक विधेयक २०८१ मार्फत् आँप, भुँइटहर, आभोकाडो, आँप, म्यांगोस्टिनलाई भ्याटछुट पाउने वस्तु

यस्तो छ अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक विधेयक

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक संसदमा पेश गरेका छन् । मंगलबार प्रतिनिधिसभाको वैठकमा आगामी आर्थिक वर्षका लागि आर्थिक ऐन प्रस्ताव गरेका हुन् । यो ऐन संसदले पारित गरेपछि

आलु-प्याजमा भ्याट खारेज गरेर अर्थमन्त्रीले १५% भन्सार लगाए, आयातित वस्तु २०% महँगिने

काठमाडौं । सरकारले आलुमा भ्याट हटाएर भन्सार दर बढाएको छ । आलुप्याजमा गत वर्षदेखि लगाएको भ्याट कार्यान्वयन गर्न नसकेपछि सरकारले यो वर्ष हटाएको छ । आलु, प्याज, स्याउमा भारत र

घाउमा प्रयोग हुने पट्टीदेखि रगतसम्ममा सरकारले लगायो भ्याट, कुन कुनमा लगायो ?

काठमाडौं । सरकारले औषधि उपचार तथा यस्तै स्वास्थ्य सेवाहरूमा भ्याट लगाएको छ । मंगलबार संघीय संसदमा पेस भएको आर्थिक विधेयकमार्फत सरकारले यी सामग्रीहरुको आयातमा १३ प्रतिशत भ्याट लागेको हो ।

सरकारले सन्तुलित बजेट ल्यायोः सांसद विनोद चौधरी

काठमाडौं । सांसद विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निकै सन्तुलित रहेको बताएका छन् ।राज्यले धान्न नसक्ने खालको बजेट आउने हो भन्ने डर रहेको अवस्थामा बजेट सन्तुलिन

बजेटमा स्वर्णिम वाग्लेको असन्तुष्टि- आन्तरिक ऋण बढाउँदा उद्योगी-व्यवसायीलाई असर गर्छ

काठमाडौं । सत्तारुढ दल रास्वपाका उपसभापति एवं सांसद स्वार्णिम वाग्लेले सरकारले सोसेर आन्तरिक ऋण लिँदा त्यसको असर उद्योगी व्यवसायीलाई पर्ने भन्दै बजेटमाथि टिप्पणी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको

पुँजीगत खर्चलाई कमसेकम ऋणको सावाँब्याज तिर्नेभन्दा बढी राख्नु पर्थ्याे: डा. रेशम थापा

अर्थमन्त्रीले बजेट पढ्दै गर्दा उल्लेख गरीएको उदेश्य र आधारहरू मलाई बस्तुगत नै लाग्यो। परम्परागत लम्बेतान भन्दा छोटोमिठो नै छ। बजेट भनेको वित्तनीति हो। यसको प्रमूख ऊदेश्य Growth, Equity and Stability

सनातन धर्म-संस्कृतिका अन्तर्राष्ट्रिय सम्मेलनलाई सरकारको प्रोत्साहन

काठमाडौँ । सरकारले सनातन धर्म र संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२

सहकारीका विषयमा संसदीय छानबिन समिति गठन, सभापतिमा थापा

काठमाडौं । प्रतिनिधि सभाबाट सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ । प्रतिनिधि सभाको आजको बैठकले ७ सदस्यीय सहकारीका विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको हो

आर्थिक ऐन पेश गर्न संसद बैठक, छानबिन समिति बन्दै #Live

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । पहिलो बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए । अबको बैठकमा आर्थिक ऐन टेबल हुन्छ भने सहकारी ठगीका