प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार १८ :
२६ बजे
203
Shares
काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । पहिलो बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेस गरेका थिए । अबको बैठकमा आर्थिक ऐन टेबल हुन्छ भने सहकारी ठगीका विषयमा छानबिन समिति गठन हुँदै छ ।
प्रतिक्रिया