यस्तो छ अर्थमन्त्रीले संसदमा पेश गरेको आर्थिक विधेयक



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक संसदमा पेश गरेका छन् । मंगलबार प्रतिनिधिसभाको वैठकमा आगामी आर्थिक वर्षका लागि आर्थिक ऐन प्रस्ताव गरेका हुन् ।

यो ऐन संसदले पारित गरेपछि लागु हुनेछ । ऐनमा गरिएका केही व्यवस्था मंगलबार मध्यरातिदेखि नै लागु हुने गरी सरकारले सूचित आदेश जारी गरिसकेको छ । जसअनुसार आर्थिक विधेयकका दफा नं. १ देखि २१ सम्म, २२ देखि ३५ र ३६ को उपदफा १४ तुरून्तै पारित हुनेछ ।


क्लिकमान्डु