भित्र रविको बयान, बाहिर प्रहरीसँग लामिछाने समर्थकको झडप,

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछाने सरकारी वकिलको कार्यालय चितवमा रहेको बेला प्रहरी र

एसबीआई बैंकले नेपाल एसबीआईमा खटायो नयाँ सीईओ, दे माघ २ गते भारत फर्किने

काठमाडौं । भारतको स्टेट बैंक अफ स्टेट (एसबीआई) ले नेपाल एसबीआई बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत पठाएको छ। नेपाल एसबीआई बैंक र भारतको एसबीआईबीचको प्राविधिक सेवा सम्झौताअनुसार एसबीआईले नेपाल एसबीआईमा

आन्दोलनका कारण ११ दिनदेखि अवरुद्ध नागढुंगा सुरुङमार्गको काम फेरि सुरु

काठमाडौं । स्थानीय बासिन्दाहरुले विभिन्न माग राखेर अवरुद्ध गरेको नागढुंगा– सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य एघार दिनपछि आजदेखि सुरु भएको छ । स्थानीय बासिन्दाहरुले नागढुंगा सुरुङमार्गका कारण प्रभावित भएको घरजग्गाको

टिकटकले आयोजना गर्‍यो डिजिटल सेफ्टी समिट, अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन

काठमाडौं । टिकटकले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । कार्यक्रमले अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धन गर्न

एससीटी–यूपीआई देखाए सिभिल मलमा पार्किङ शुल्क तिर्नु नपर्ने

काठमाडौं । सिभिल मलमा एससीटी–यूपीआई कार्ड धारकले निःशुल्क पार्किङ सेवा पाउने भएका छन् । स्मार्टच्वाइस टेक्नोलोजिज र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबीच यस्तो सम्झौता भएको हो । नेपाल राष्ट्र

ब्याजदर घट्दा बिमा कम्पनीको नाफा खुम्चने, ८० प्रतिशत लगानी एफडीमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर घटाउँदा बिमा कम्पनीको नाफा पनि घट्ने भएको छ । आम्दानीको महत्त्वपूर्ण हिस्सा ओगट्ने निक्षेपको ब्याज घट्दा उनीहरुको नाफासँगै प्रतिफलमा पनि कमी

कालिमाटी तरकारी बजारमा आज : तने बोडी १३५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । यस्तै सानो लोकल गोलभेडा ८७.५०, टनेलको सानो गोलभेडा ८८.७५, रातो आलु ६९, सेतो आलु

सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जन गर्दै

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ । यसको लागि सरकारले जनताको जलविद्युत् कार्यक्रम (व्यवस्थापन

आजको मुद्राको विनिमय दर : अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौं । । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस

समता फाउन्डेसनलाई नेपाल लाइफको १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण