सिद्धार्थ बैंकका ग्राहकलाई धुलिखेलको मिराबेल रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेलस्थित मिराबेल रिसोर्टमा

बीवाईडी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा चार्जिङ स्टेसन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र साईमेक्स इंक प्रालि बीवाईडीले काठमाडौं विश्वविद्यालय, धुलिखेलमा ३३ किलोवाटको डीसी फास्ट चार्जिङ स्टेसनको उद्घाटन गर्दै दिगो विकासको प्रवर्द्धनतर्फ ठूलो कदम चालेको छ । चार्जिङ

बाराही हाइड्रोपावरले बनायो सेयरधनीको हात खाली, हकप्रद ल्याउने तयारी

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठक आगामी साधारण सभाको मिति तय गरेको छ । लाभांश भने नदिने भएको छ ।

बंगलादेशको नयाँ सरकारले भन्यो- नेपालबाट बिजुली लैजान्छौं, दशैंअघि सम्झौताको तयारी

काठमाडौं । शेख हसिनाले देश छाडेर भागेपछि बंगलादेशमा गठन भएको अन्तरिम सरकारले नेपालबाट बिजुली लैजान तयार रहेको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई बिजुली लैजान तयार रहेको भन्दै

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल गर्न अर्थसमितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले

टेप्पोलाई जाँच गर्दा भन्सार छलेर ल्याइएको साढे ६ लाखको काजु र मरिच फेला

वीरगञ्ज । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान

सरकारी कार्यालयमा खाजा खाने समय घटाइयो, प्रधानमन्त्रीले भने- नियम उल्लंघन भए ‘कम्प्लेन’ गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाइएको जनाएका छन् । खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा

रिले अनसनको १०८ दिनपछि सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता (पत्रसहित)

काठमाडौं । विगत १०८ दिनदेखि रिले अनसनमा बसेका सहकारीबाट पीडित बनेका बचतकर्ता र सरकारबीच ८ बुँदे सम्झौता भएको छ । आइतबार साँझ भएको सम्झौतासँगै १०८ दिनदेखि जारी रिले अनसन स्थगित

श्री एयरलाइन्सको काठमाडौं पोखरा उडानमा एउटा टिकेट किन्दा अर्को सित्तैमा

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं पोखरा उडानको लागि एउटा टिकेट किन्दा अर्को सित्तैमा पाइने अफर ल्याएको छ । श्रीले सेप्टेम्बर ८ (आजबाट) आगामी दुई सातासम्म अर्थात २० सेप्टेम्बरसम्म खरिद गरेको

अन्तर्राष्ट्रिय चेन बन्दै सिद्धार्थ होटल: सीईओ न्यौपाने भन्छन्- छिट्टै नेपाली ग्रुपको पहुँच विस्तारको सन्देश दिन्छौं (भिडियो)

काठमाडौं । नेपाली ब्राण्ड समूह सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्राष्ट्रिय चेन होटल बन्ने भएको छ । यो समूहले नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरिरहेको छ । यो होटले केही महिनाभित्रै भारतमा