नयाँ क्रेटामा ग्राहकको रुची: ३५० युनिट विक्री, ६००

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटाको बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ। भन्सार विभागद्वारा प्रकाशित कात्तिक महिनासम्मको पछिल्लो तथ्यांक अनुसार नेपालभर नयाँ क्रेटाका ३५० युनिट

कर्णालीका अभिकर्ताहरुलाई नेशनल लाईफको सिईओ क्लब सदस्यबाट सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख

नेपालको सबल पक्ष क्रेडिट रेटिङ, कानून संशोधन र एयरपोर्ट, चिनियाँलाई देखाइयो लगानी अवसर

काठमाडौं । नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य

गोल्छा समूहले किन्यो इम्बार्क कलेज

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशकदेखिको अनुभव रहेको ग्लोकल प्रालिको सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको

माथिल्लो तामाकोसीले पुस १० गतेदेखि उत्पादन थाल्ने, हिउँदको बिजुली व्यवस्थापन सहज हुने

काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ । गत असोज ११ र

मुक्तिनाथ बैंक-एनसिएचएल सम्झौता: अली पे प्लसबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्युआरमा अलीपे प्लसको नेटवर्कमार्फत नेपालमा

९ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनीलाई ४ महिनाभित्र गर्न निर्देशन

काठमाडौं । पछिल्लो नौ वर्षयता लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित

सेयर बजारमा करेक्सन

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन देखिएको छ । केही दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । बजार मापन गर्ने सूचक २४.९७ अंकले घटेर परिसूचक २७५०.८७ बिन्दु

प्राधिकरणको मुख्यालयमा बन्यो अध्यक्षको कार्यकक्ष, पहिलोपल्ट बसे ऊर्जामन्त्री खड्का

काठमाडौं । रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् । मंगलबार अबेर तयार भएको कार्यकक्षको मन्त्री खड्का बुधबार

नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएको हो