बंगलादेशको नयाँ सरकारले भन्यो- नेपालबाट बिजुली लैजान्छौं, दशैंअघि

काठमाडौं । शेख हसिनाले देश छाडेर भागेपछि बंगलादेशमा गठन भएको अन्तरिम सरकारले नेपालबाट बिजुली लैजान तयार रहेको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई बिजुली लैजान तयार रहेको भन्दै

बैंकिङ कसुर तथा सजाय विधेयकमाथि छलफल गर्न अर्थसमितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले

टेप्पोलाई जाँच गर्दा भन्सार छलेर ल्याइएको साढे ६ लाखको काजु र मरिच फेला

वीरगञ्ज । भन्सार छलेर भित्र्याइने काजुको नियन्त्रण हुने क्रम बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले पछिल्लो समय भन्सार छली गरेर भित्र्याइएका काजु, किसमिस, आलुप्याजसहितका सामान

सरकारी कार्यालयमा खाजा खाने समय घटाइयो, प्रधानमन्त्रीले भने- नियम उल्लंघन भए ‘कम्प्लेन’ गर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाइएको जनाएका छन् । खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा

रिले अनसनको १०८ दिनपछि सरकार र सहकारी पीडितबीच ८ बुँदे सम्झौता (पत्रसहित)

काठमाडौं । विगत १०८ दिनदेखि रिले अनसनमा बसेका सहकारीबाट पीडित बनेका बचतकर्ता र सरकारबीच ८ बुँदे सम्झौता भएको छ । आइतबार साँझ भएको सम्झौतासँगै १०८ दिनदेखि जारी रिले अनसन स्थगित

श्री एयरलाइन्सको काठमाडौं पोखरा उडानमा एउटा टिकेट किन्दा अर्को सित्तैमा

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं पोखरा उडानको लागि एउटा टिकेट किन्दा अर्को सित्तैमा पाइने अफर ल्याएको छ । श्रीले सेप्टेम्बर ८ (आजबाट) आगामी दुई सातासम्म अर्थात २० सेप्टेम्बरसम्म खरिद गरेको

अन्तर्राष्ट्रिय चेन बन्दै सिद्धार्थ होटल: सीईओ न्यौपाने भन्छन्- छिट्टै नेपाली ग्रुपको पहुँच विस्तारको सन्देश दिन्छौं (भिडियो)

काठमाडौं । नेपाली ब्राण्ड समूह सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्राष्ट्रिय चेन होटल बन्ने भएको छ । यो समूहले नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरिरहेको छ । यो होटले केही महिनाभित्रै भारतमा

श्री एयरलाइन्समा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल

सीजीका घरायसी सामग्री किन्दा दशैंमा १० सुनको सिक्का जित्ने अफर

सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए ) ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै नयाँ योजना “दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकले १०-१० ग्रामका १०

गोदरेजद्वारा दशैं र तिहार लक्षित ‘मनैदेखि वाउ’ अभियान जारी

काठमाड‍ौं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखी वाउ’ जारी गरेको छ। ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का