चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तान्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बढी पैसा भएपछि नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ ।राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो

नेपालमा ईभीको बाढी, चार्जिङ पूर्वाधारमा किन निजी क्षेत्र आकर्षित हुन सकेन ?

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढेसँगै आयात बढिरहेको छ । नेपाली बजारमा गाडी किन्नेहरुको पहिलो रोजाई ईभी बन्न थालेको छ । जसका कारण पछिल्लो दुई वर्षमा  ३०

भुक्तानी विवाद टुंगिएसँगै १४० मेगावाटको तनहुँ हाइड्रोको काम सुरु

तनहुँ । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त

आजको विनिमय दर: डलर, युरोसहित विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर

चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्यो

धरान । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि

आइतबार बैंकिङ कसुर विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०

एनसेलले ल्यायो नयाँ टिकटक प्याक, सधैं अनको निःशुल्क सोसल मिडिया डेटामा टिकटक पनि उपलब्ध

काठमाडौं । एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन् । एनसेलले आज शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका

नेपाल लाइफको मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस

जीवन बिमा कम्पनीले एकै महिनामा आर्जन गरे साढे १८ अर्ब बिमाशुल्क, कुन कम्पनीले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणका अनुसार १४ वटा कम्पनीले एक