बुद्धभूमि हाइड्रोपावरको लक-इन अवधि सकिँदै

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरूको लक–इन अवधि एक महिना पछि खुल्ने भएको छ । कम्पनीले २०७८ असोज २२ गते सेयर बाँडफाँट गरेको

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपालमा बोटको व्यापार ४ गुणाले बढ्यो: थप प्रिमियम अडियो र लाइफस्टाइल उत्पादन ल्याउँदै

काठमाडौं । भारतको नम्बर १ अडियो र वेयरेवल ब्राण्ड बोट (boAt) ले २०७९ फाल्गुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ । अहिले नेपाली बजारमा बोटको व्यापार

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग

आरविवि म्युचुअल फण्ड-१ र २ को प्रतिफल घोषणा

काठमाडौं । आरविवि म्युचुअल फण्ड-१ र २ आयेजनाहरुले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट इकाईधनीलाई प्रतिफल घोषणा गरेको छ । बिहीबार बसेको आरवीवी मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले प्रतिफल घोषणा

डीडीसीलाई ६० करोड ऋण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय, दुध किसानले पाउने

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड ऋण दिने

आजको विनिमय दर: डलर, युरो र पाउण्डको भाउ कति ?

काठमाडौं । बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकैसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा

चेक बाउन्सको मुद्दाबारे पूर्वअर्थमन्त्रीहरु भन्छन्-मिलाप गराउनुपर्छ, हदम्याद हटाउने पक्षमा सांसदहरु

काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर मुद्दामा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति