सार्फीको अध्यक्ष बन्यो राष्ट्र बैंक, गभर्नर अधिकारीले लिए

काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् ।

आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर

काठमाडौं । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत

औषधी उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने

काठमाडौं । मिरा बायोटेक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष

ऐतिहासिक पदक दिलाउन सफल पलेशालाई सम्मान गर्दै एनसेल

काठमाडौं । रिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान

ऊन बिक्री नहुँदा व्यावसायिक भेडापालन गरेका किसान चिन्तामा

भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा परम्परगत

विदेशी मुद्रा सटही: कुन देशसँग आजको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर

बीमा प्राधिकरणले लागू गर्यो मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ । प्राधिकरणबाट मेलमिलाप तथा मध्यस्थताको प्रक्रियाको माध्यमद्वारा विवादको निरुपण गर्नका लागि कार्यविधि बनाएर लागू गरेको प्राधिकरणले जनाएको

नगरकोटको होटल भ्यु पोइन्टमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई छुट

काठमाडौं । नगरकोटस्थित होटल भ्यु पोइन्टले सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी, कर्मचारी ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट दिने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार होटलबाट प्रदान हुने सेवा तथा सुविधाहरुमा

‘प्रमोटर सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९

सहकारी छानबिनका लागि गठिन संसदीय विशेष समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्याअवधि १५ दिन थपिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले १५ दिनको समय