३० करोड लगानीमा रुपन्देहीमा अर्गानिक मल उद्योग सञ्चालन

भैरहवा । रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ । मल अभावलाई कम गर्ने उद्देश्यसहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्गानिक मल उद्योग स्थापना भएको हो । स्थापना भएको यो उद्योगले आफ्नो

आइसिपीसम्म कार्गो रेल चलाउन माग

काठमाडौं । विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्योग सङ्गठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल,

साढे दुई अर्बको लागतमा १३.५ मेगावाटको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क

कालिमाटी तरकारी बजारमा आज : रायो साग ३५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलेभडा ७७.५०, टनेलको सानो गोलभेडा ९०? रातो आलु ६५, सेतो आलु ५९,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर, युरो, पाउण्ड, ऐनलगायतको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको

पीपीएको भुक्तानी रोकेर बक्यौता उठाउने प्राधिकरणको पत्रमा सौर्य ऊर्जा उत्पादकहरुको आपत्ति

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान) ले डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा विभिन्न ऊर्जा उत्पादक कम्पनीको विद्युत बिक्री सम्झौता (पीपीए) बमोजिम विद्युत् बिक्रीबापत प्राधिकरणबाट पाउनुपर्ने भुक्तानी रोकेर बक्यौता असुली

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धि पोली प्याथका सेवामा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याबले आफ्ना विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने भएको छ । दुई पक्षबीच

एनपीएलमा लुम्बिनी लायन्सलाई हाइलाइफ फुड्सको सहयोग

काठमाडौं । नेपालकै एफएमजिसीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । ‘क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली’ मूल नारासहित यो कम्पनीले लुम्बिनी

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व

चार महिनामा निर्जीबन बिमा कम्पनीले गरे १४ अर्ब बढी बिमाशुल्क आर्जन, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षका चार महिनामा १४ निर्जीबन बिमा कम्पनीले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँको बिमाशुल्क आर्जन गरेका छन् । बिमा कम्पनीहरुले कात्तिक मसान्तसम्म ८ लाख ९७