आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको

काठमाडौं । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ

ठूला सिमेन्ट कम्पनीको व्यापारमा सीमितता, के हो कारण ?

काठमाडौं । देशका ठूला सिमेन्ट कम्पनीहरूको व्यापारमा सीमितता देखिएको छ । कतिपय सिमेन्ट कम्पनीको व्यापारमा गिरावट आएको छ भने केहीले मात्रै व्यापारमा विगतका वर्षमा भएका गिरावटबाट सुधार गरेका छन् ।

टानमा सागर पाण्डे विजयी, सत्ता गठबन्धन पराजित

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले सत्ता गठबन्धन दल एमाले–कांग्रेस

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न

मुख्यसचिव र महासंघ पदाधिकारीबीच आर्थिक विकास र स्थायित्वबारे छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीको टोलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग भेट गरेको छ । भेटमा महासंघले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार

सिटिजन लाइफको ‘सिटिजन हिरोज कनक्लेभ’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम “सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ गतेदेखि १६ गतेसम्म चितवनको सौराहास्थित पार्क सफारी

सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटलमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौंको धुम्बाराहीस्थित हकामा होटलले आफ्ना सेवाहरुमा छुट दिने भएको छ । दुई पक्षबीच भएको नयाँ सम्झौता अनुसार बैंकका ग्राहकले मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड

तादी घ्याङफेदी हाइड्रोपावरको पीपीए सम्पन्न, २०८४ बैशाखदेखि उत्पादन हुने

काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको तादी घ्याङफेदी हाइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो

ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्याविट्याट पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सिंगटी हाईड्रो इनर्जी प्रमुख

तारा एअरले बुधबारदेखि पोखरा-जोमसोम उडान गर्ने, रामेछाप-लुक्ला उडान असोजदेखि नियमित

काठमाडौं । प्रतिकुल मौसमसँगै बन्द भएको पोखरा-जोमसोमको नियमित उडान तारा एअरले भोलि १८ गते मंगलबारबाट नियमित गर्ने भएको छ । पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय