सेयर बजारमा ओरालो यात्राः सूचकसँगै घट्दै कारोबार रकम

काठमाडौं । सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बजारसँगै कारोबार रकम घट्न थालेको छ । बिहीबार बजार मापन गर्ने सूचक १२.१० अङ्कले घटेर परिसूचक २७२७.३६ बिन्दु कायम भएको

बाढी पीडित जलविद्युतका माग छिटो पूरा गर्नू, कि सक्दिन भनेर हात उठाउनुस्: इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पूरा गर्ने भए छिटो पूरा गरिदिन अन्यथा सक्दिन भनेर हात

२६ करोड बढीको भित्री कारोबार गर्ने ज्ञानेन्द्रलाल प्रधानलाई सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पूरा गरेको छ। प्रधानले नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा अवैध रुपमा सेयर बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै

बैंकिङ प्रणालीमा तरलता घट्दै, ब्याजदर बढ्ने संकेत

काठमाडौं । अहिले बैंकिङ प्रणालीमा तरलता घट्न थालेको छ । कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको हो । तरलता घट्दै गएको प्रमाण स्थायी

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुर क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौं । धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ ।  ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मंगलबार बेलुकाबाट

कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई तीजको उपलक्ष्यमा क्यास ब्याक योजना संचालन गरेको छ । निरन्तर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र

प्रसारणलाइनको मास्टर प्लान बन्दै, २०४० सम्मको माग थेग्ने प्रणाली बनाउन ९ खर्ब रूपैयाँ लाग्ने

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारण प्रणालीको मास्टर प्लान संशोधन गरेको छ । यसअघि तयार पारेको मास्टर प्लानलाई समय सापेक्ष संशोधन गरेर कम्पनीले बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक

कुमारी बैंक लिमिटेड र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता

बैंकबाट थोरै ब्याजमा पैसा लिएर सहकारीमा राखेर बढी ब्याज खानेहरु आन्दोलनमा उत्रिए: सहकारी मन्त्री

काठमाडौं । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट थोरै ब्याजमा लिने र सहकारीमा राखेर बढी ब्याज खानेहरु आन्दोलनमा लागेको आरोप लगाएका छन् । सहकारी पत्रकार समाजको