कालिमाटी तरकारी बजारमा आज : तने बोडी १३५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?

140
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ ।

यस्तै सानो लोकल गोलभेडा ८७.५०, टनेलको सानो गोलभेडा ८८.७५, रातो आलु ६९, सेतो आलु ६१, सुकेको प्याज ९७.६७, गाजर १४५, बन्दा लोकल ५५, बन्दा तराई ४५, स्थानीय काउली ८१, स्थानीय काउली ज्यापु ९५, तराई काउली ६५, सेतो मुला ३७.६७, लाम्चो भान्टा ७७.६७, डल्ले भान्टा ६५, तने बोडी १३५, मटरकोशा १५५, घिउसिमी १३५, टाटे सिमी १४५, तिते करेला ११०, लौका ६५, परवर लोकल ९५, परवर तराई ७५, चिचिण्डो ५५ र घिरौला ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५५, भिण्डी १११.६७, बरेला ९०, पिडालु ८५, स्कुस १७.६७, रायो साग ३१.६७, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ३५, मेथीको साग ९५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ८२.३३, कन्ये च्याउ २२६.६७, डल्ले च्याउ ३२७.६७, राजा च्याउ २९०, ब्रोकाउली १३५ र भेडे खुर्सानी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य