बैंकहरुको व्यवसाय २८%ले बढ्यो, सिभिलको छलाङ, पछिपछि एनआइसी
काठमाण्डौं । कोरोना महामारीको एक वर्षमा वाणिज्य बैंकहरुको व्यवसाय २८ प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको अन्त्यमा वाणिज्य बैंकहरुको २८.०७ प्रतिशतले कर्जामा वृद्धि भएको