सगरमाथा इन्स्योरेन्समा म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्म रोजगारीको अवसर
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले जागिर खुलाएको छ । इन्स्योरेन्सले म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्म रोजगारी खुलाएको छ ।इन्स्योरेन्सले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, डेभलपमेन्ट अफिसर,