१३ करोड लगानीको रिसोर्ट र जिपलाइन दशैँसम्ममा सञ्चालन

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड रूपैयाँँ लगानीमा निर्माणाधीन

गुँरास लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५७६ को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश

सिनर्जी पावर डेभलपमेन्टले घोषणा गर्यो लाभांश र हकप्रद

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि लाभांश र हकप्रद घोषणा गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ

चन्द्रागिरि हिल्सको घाटा बढेर २५ करोड पुग्यो

काठमाडौं । कोरोना महामारीका कारण प्रायः बन्द भएको चन्द्रागिरि हिल्सको घाटा बढ्दै गएको छ । काठमाडौंको दक्षिणतर्फ रहेको चन्द्रागिरि हिल्स अन्तर्गतको केबुलकार कोरोनाका कारण सञ्चालन हुन नसक्दा घाटा चुलिँदै गएको

पठाओ ट्याक्सी आज सित्तैमा बुक गर्न सकिने

काठमाडौं। पठाओ कार लाईट (ट्याक्सी)को दोश्रो एनिभर्सरीका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ । दिउँसो २ बजेदेखि २ः०२ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र

‘मेगा लोकप्रिय बचत खाता’मा एनसेलको निःशुल्क सिम कार्ड

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । ‘शुन्य मौज्दात’मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा

ओला इलेक्ट्रिक स्कुटर रिभर्स गियरका साथ उपलब्ध हुने

एजेन्सी । ओला इलेक्ट्रिक स्कुटर अगामी १५ अगष्टमा भारतमा सार्वजनिक हुनेछ । सोही दिन अर्को इलेक्ट्रिक सवारी निर्माता कम्पनी सिम्पल इनर्जीले पनि इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्नेछ । ओला इलेक्ट्रिक स्कुटर

कोभिड प्रोटोकल कडाइका साथ लागू गरौं

सरकारले लकडाउन खुकुलो बनाएसँगै आर्थिक गतिविधिहरु बिस्तारै बढ्न थालेका छन् । यद्यपि पर्यटनसँग सम्बन्धित व्यवसायका साथै यातायात, मनोरञ्जन, पार्टी प्यालेसलगायतका व्यवसायीका समस्या ज्यूँका त्यूँ छ । यी बाहेका अन्य क्षेत्र

भिभोको नयाँ मोबाइल बजारमा, मूल्य ४० हजार

काठमाडौं । भीभो भी २१ ई स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएको छ । भीभो भी २१ ई स्मार्टफाने आइतबारदेखि नेपाली बजारमा उपलब्ध भएको हो । भीभो २१ ईमा क्वालकम

यती एयरलाइन्सले ल्यायो ‘यति सस्तो अफर’, पोखरा र सिमराको भाडा १५ सय

काठमाडौं । यति एयरलाइन्सले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि ‘यति सस्तो’ अफर अन्तर्गत न्यून भाडादर कायम गरेको छ । एयरलाइन्सले अगस्ट ८ तारिखदेखि अगस्ट १४ तारिखसम्म लागू हुने गरी