सर्वोत्तम सिमेन्टको सेयर प्रकरणः बोर्ड अध्यक्षलाई अर्थमन्त्रालयले सोध्यो
काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई ३ दिने स्पष्टिकरण सोधेको छ । सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको