आइपीओ ल्याउने भएपछि सर्वोत्तम सिमेन्टको सेयर कसले कसलाई

काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर जारी गर्ने भएपछि नियामक निकायदेखि सेयर बजारलाई प्रभाव पार्ने व्यक्तिलाई बिक्री गरेको खुलेको छ । सेयर मूल्य बढाउने उदेश्यले सर्वोत्तम सिमेन्टका सेयरधनीले प्रभावशाली व्यक्तिलाई

फोटन गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धिबीच सम्झौता भएको छ । कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र एमएडब्ल्यूबीच

सेलपे वार्षिकोत्सवमा ग्राहकलाई डाटा उपलब्ध गराउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकलाई डाटा प्याक उपलब्ध गराउने भएको छ । कम्पनीले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सक्रिय

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र

सिटिजन्स बैंकले नाफा ३३.४% ले नाफा बढ्यो, लाभांश क्षमता साढे १२ प्रतिशत

काठमाडौं । सिटिजन्स बैंकले नाफा ३३.४० प्रतिशतले बढेको छ । सिटिजन्स बैंकले गत आर्थिक २०७७/७८ मा १ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा

कसैलाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ दिन जरुरी छैन, झुटो हल्ला फैलाइयो: बिष्णु न्यौपाने

बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको विषय अहिले हटकेक बनेको छ । अमेरिका बस्ने ढुंगानाको छोरी रेबिकाले १० हजार कित्ता

स्कोडा कुशाकको बिक्री शुरु, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री शुरु गरेको छ । शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट

नेदरल्याण्डबाट ल्याएका मेसिनले पुराना नोटबाट ब्रिक्रेट बनाइँदै, नोटको आगो ताप्न पाइने

काठमाडौं । हामीले प्रयोग गर्ने नोट पुरानो, भुक्रो, मैलो तथा च्यातिएमा बैंकले साटेर नयाँ अथवा सुकिलो चलन चल्तीमा प्रयोगमा आउने नोट साटिदिन्छ । तर, हामीसँग साटेको पुरानो, भुक्रो, नोट बैंकले

टीभीएसको मोटरसाइकल र स्कुटरको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सार्वजनिक भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले टीभीएस मोटरसाइकल, स्कुटर, मोपेड तथा ईरिक्साको अधिकतम मूल्य सूची सार्वजनिक गरेको हो ।

टाटा नेक्सन ईभी नेपालमा, शुरुवाती मूल्य ३५ लाख ९९ हजार

काठमाडौं । टाटा मोटर्सको बहुप्रतिक्षित नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरु भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले साउन १२ गते (मंगलबार) टाटा नेक्सन ईभी