प्राइम बैंकले खुलायो विभिन्न पदमा जागिर

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर÷अफिसर, गोल्ड लोन सुपरभाइजर÷असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा बर्दियाको जोगीगाउँमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले साउन १५ गतेदेखि १११औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सेबोन अध्यक्ष ढुंगानाले अर्थ मन्त्रालयलाई पठाएको स्पष्टिकरणमा के छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थ मन्त्रालयले सोधेको प्रष्टिकरण पेश गरेका छन् । ढुंगानाले आइतबार मन्त्रालयमा स्पष्टिकरण पेश गरे । अध्यक्ष ढुंगानाले कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकहरु

२ अर्ब लगानीमा मेरियटले काठमाडौंमा मोक्सी होटल खोल्ने

काठमाडौं । मेरियट इन्टरनेशनलले इन्टरनेशनल हिमालय हस्पिटालिटी ए‍ण्ड होटल प्रालिको लगानीमा काठमाडौंमा मोक्सी होटल खोल्ने भएको छ । कमलादीमा बन्ने होटल १०८ कोठाको हुनेछन्। होटल सन् २०२५ सम्ममा निर्माण गरिसक्ने

प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्काशन गर्ने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलका तर्फबाट

उच्च विन्दुमा नेप्से परिसूचक, करिब ११ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले बढेको छ । सोमबार नेप्से ४.०४ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३

डिम्याट खाता खोल्न हप्ता दिन लाग्छ आरबिबी मर्चेन्ट बैंकिङमा

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् । टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका

सिद्धार्थ बैंकका सीइओ गौतमले दिए राजीनामा, कँडेल कामू सीइओ

काठमाडौं । सिद्धार्थ बैंकका सीइओ शम्भुनाथ गौतमले राजीनामा दिएका छन् । गौतमको कार्यकाल साउन २५ गतेदेखि पूरा हुने भएपछिगौतमले राजीनामा दिएका हुन् ।  बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई कामू सीइओको जिम्मेवारी दिएको छ । 

१७ वर्षअघि लिलाम भएको धितो फिर्ता गर्न सर्वोच्चको फैसला !

काठमाडौं । सर्वोच्च अदालतले १७ वर्षअघि लिलामी भइसकेको धितो फिर्ता गर्न सनराइज बैंकलाई आदेश दिएको छ । सर्वोच्चले सनराइज बैंकले मर्जर गरेको तत्कालीन नेशनल फाइनान्स कम्पनीले लिलाम गरेको धितोको जग्गा

नेप्सेका सीइओ साउदको अनैतिक धन्धा: लिलामीको सेयर भरेको भेटियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओ चन्द्रसिंह साउदले बिक्री नभएको हकप्रद सेयरको लिलामीमा सहभागी भएको भेटिएको छ । क्लिकमाण्डूलाई प्राप्त कागजअनुसार नेप्सेका सीइओ साउदले सिभिल लघुवित्तको बिक्री नभएको हकप्रदको