हवाई कार्गोमा भीसीटीएसः कर छलीको आशंकामा ४ महिनादेखि

काठमाडौं । हवाई कार्गोमार्फत् हुने सामान ओसार-पसारमा कर छली भएको आशंकामा राजस्व अनुसन्धान विभागले करिब ४ महिनादेखि एउटा अनुसन्धान गरिरहेको छ । विभागले यो अनुसन्धान टुंग्याउँदा आन्तरिक हवाई कार्गोमार्फत् हुने

अर्थसचिवमा मधु मरासिनी, कुन सचिवको सरुवा कहाँ ?

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी मधु कुमार मरासिनीलाई दिएको छ । यसअघि मरासिनी महालेखा नियन्त्रक कार्यालयमा थिए । अर्थ सचिव शिशिर कुमार ढुंगाना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव

सेबोन अध्यक्ष ढुंगनालाई कारवाही गर्न कर्मचारी यूनियनको माग

काठमाडौं । धितोपत्र बोर्डको कर्मचारी यूनियनले बोर्ड अध्यक्ष ढुंगानमा गम्भिर विचलन देखिएको भन्दै उनलाई कारवाही गर्न माग गरेको छ । बोर्डको कर्मचारी यूनियनले विज्ञप्ती जारी गर्दै ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयरमा

रोयल एनफिल्ड नेपालमा, शुरुवाती मूल्य ६ लाख रुपैयाँ

काठमाडौं । रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोडेल मेटेओर ३५० सीसी नेपालमा सार्वजनिक भएको छ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुपपअन्तर्गतका विवेक अटोमोबाइल्स नयाँ मोडेल मेटेओर

आयकरमा सीएसआर खर्च कट्टी गर्न पाउनुपर्ने ऐनको व्यवस्था किन कार्यान्वयन गर्दैन सरकार ?

काठमाडौं । औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ (४) ले ‘व्यवसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकम आयकर प्रयोजनार्थ खर्च कट्टी गर्न पाइनेछ’ भनी व्यवस्था गरेको छ । तर, सरकारले

सानिमा बैंकद्वारा बाल अस्पताल निर्माण गर्न केआईओसीएचलाई १ करोड सहयोग

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) ला बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड

आइपीओ ल्याउने भएपछि सर्वोत्तम सिमेन्टको सेयर कसले कसलाई बेच्यो ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर जारी गर्ने भएपछि नियामक निकायदेखि सेयर बजारलाई प्रभाव पार्ने व्यक्तिलाई बिक्री गरेको खुलेको छ । सेयर मूल्य बढाउने उदेश्यले सर्वोत्तम सिमेन्टका सेयरधनीले प्रभावशाली व्यक्तिलाई

फोटन गाडी खरिद गर्नेलाई महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र एमएडब्ल्यू वृद्धिबीच सम्झौता भएको छ । कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले बैंक र एमएडब्ल्यूबीच

सेलपे वार्षिकोत्सवमा ग्राहकलाई डाटा उपलब्ध गराउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकलाई डाटा प्याक उपलब्ध गराउने भएको छ । कम्पनीले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सक्रिय

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र