सोमबार ५.७५ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार करेक्सन देखिएको सेयरबजारमा सोमबार सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक ५.७५ अंकले बढेर ३१६०.०९ अंकमा पुगेको छ । यो दिन २ करोड ८६ लाख १७ हजार

राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आव २०७७/७८ मा ५ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ९० लाख रुपैयाँ रहेको थियो

प्रिमियर इन्स्योरेन्स नेपालकोे नाफा ५.६ % ले बढ्यो

काठमाडौं । प्रिमियर इन्स्योरेन्स नेपालले आव २०७७/७८ मा ३७ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड ३८ लाख रुपैयाँ रहेको थियो

आइएमई जनरल इन्स्योरेन्सको नाफा ११.६ % ले बढ्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा २३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा २१ करोड २ लाख रुपैयाँ रहेको थियो

नेको इन्स्योरेन्सको नाफा १५.४९% ले बढ्यो

काठमाडौं । नेको इन्स्योरेन्सले आव २०७७/७८ मा ५४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

र्‍याडिसन होटलको घाटा २६ करोड बढी

काठमाडौं । ओरियण्टल होटल्स लिमिटेड अन्तर्गत सञ्चालित होटल र्‍याडिसनको घाटा २६ करोड नाघेको छ । अघिल्लो आवमा ६ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको होटलले गत आवमा २६ करोड

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

काठमाडौं । लक्ष्मी बैंकले १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण

युनियन लाइफ इन्स्योरेन्सको नाफा २१.४८ % ले घट्यो

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १६ करोड ६० लाख रुपैयाँ रहेको थियो

सुनको मूल्य १ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर

नेशनल लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३९ करोड १२ लाख रुपैयाँ रहेको थियो