सिटिजन्स म्यूचुअल फन्डद्वारा ४०% प्रतिफल घोषणा

काठमाडौं । सिटिजन्स म्यूचुअलले लगानीकर्तालाई ४० प्रतिशत प्रतिफल दिने भएको छ । सिटिजन बैंक इन्टरनेशनलद्वारा प्रबद्र्धित गरिएको तथा सिबिआईल क्यापिटलले व्यवस्थापन गरेको सिटिजन म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन म्यूचुअल फण्ड

नेपाल महिला चेम्बर कार्यसमितिको सभापतिमा उर्मिला श्रेष्ठ र महासचिवमा लिमा अधिकारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति उपाध्यक्ष उर्मिला श्रेष्ठ सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारलाई मनोनयन पत्र प्रदान गरेका छन् । नवगठित नेपाल महिला

डेढ वर्षपछि कोरियामा श्रमिक पठाउने प्रक्रिया पूरा, सिधा उडान हुने

काठमाडौं । साढे १ वर्षदेखि श्रमका लागि दक्षिण कोरिया जान नपाएकाहरु अब जान पाउने भएका छन् । यसका लागि हालै श्रमिक पठाउने प्रक्रिया पूरा भएको छ । दक्षिण कोरिया सरकारले

मेगा बैंकका ९ एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा

रुरु जलविद्युत् परियोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर

बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी नियुक्त

वाणिज्य बैंकहरुको खराब कर्जा ५० अर्बबढी, सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकमा

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा ५० अर्ब रुपैयाँ बढी पुगेको छ । ऋणीले समयमै कर्जा नतिर्दा खराब कर्जा एक वर्षमा वाणिज्य बैंकहरुमा २८ करोड ३५ लाख रुपैयाँ थप भएको

अरुण काबेली पावर लिमिटेडद्वारा लाभांश घोषणा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले विशेष प्रस्तावमार्फत् आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय

रोजगारीका लागि सीप प्रवर्द्धन गर्न परिसंघ र सीप कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं( कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड ९रोजगारीका लागि सीप कार्यक्रम ( सीप० कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति

नेपाल बङ्गलादेश बैंकको ९औं बिस्तारित सेवा केन्द्र पोखरामा शुरु

काठमाडौं । नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा–३० खुदी ढुंगेपाटनमा ९औँ बिस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष