सिटिजन्स म्यूचुअल फन्डद्वारा ४०% प्रतिफल घोषणा



काठमाडौं । सिटिजन्स म्यूचुअलले लगानीकर्तालाई ४० प्रतिशत प्रतिफल दिने भएको छ ।

सिटिजन बैंक इन्टरनेशनलद्वारा प्रबद्र्धित गरिएको तथा सिबिआईल क्यापिटलले व्यवस्थापन गरेको सिटिजन म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन म्यूचुअल फण्ड १ का ईकाइ धनीहरुलाई ४० प्रतिशत र सिटिजन म्यूचुअल फण्ड २ का ईकाइ धनीहरुलाई ४० प्रतिशत प्रतिफलको घोषणा गरेको हो ।


क्लिकमान्डु