सिटी एक्सप्रेस र अल मुल्ला एक्सचेञ्जबीच रेमिट्यान्स कारोबार

काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो

जीवन विकास लघुवित्तको सेयर मूल्य ५ हजारभन्दा माथि, १ हजार लगानी गर्नेले कमाए ५२ हजार

काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीको सेयर प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको छ । आइपीओ दोस्रो बजारमा सूचिकृत भएसँगै सकारात्मक सर्किटका साथ उकालो लागेको कम्पनीको सेयर मूल्य बिहीबार पनि

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव अफर, ७.२९% मै विद्युतीय सवारी कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राइभ उत्सव योजना ल्याएको छ । यस योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतीय सवारी कर्जालगायतका बिभिन्न

अर्थतन्त्रमा कोभिडले पारेको प्रभाव न्यूनिकरणका लागि महासंघ र संयुक्त राष्ट्रसंघबीच सहकार्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच बुधबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा

मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय

काठमाडौं । मर्जर तथा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय स्थापना गर्ने सुविधा पाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै नेपाल

केएल टावरमा भ्याली एक्सप्रेसको छैटौं शाखा

काठमाडौं । काठमाडौको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैटौं शाखा खुलेको छ । स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’

धितोपत्र बोर्डका सदस्य चन्द्र ढकालले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ढकालले महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य भएका थिए ।

नेप्से परिसूचक ४८.४२ अंकले घट्यो, जीवन विकास लघुवित्तको सेयरमा पोजिटिभ सर्किट कायमै

काठमाडौं । मंगलबार भारी अंकले गिरावट देखिएको नेप्से परिसूचकमा बुधबार पनि उसैगरी गिरावट देखिएको छ । नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४५ अंकमा सीमित भएको छ । यो दिन १

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा १३ जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले विभिन्न तहका १३ जना कर्मचारीका लागि जागिर खुलाएको छ । इन्फ्रा एक्सिलेन्स सेन्टर आइइसीका लागि असिस्टेन्ट म्यानेजर १ जना, जोखिम प्रबन्धन (रिस्क म्यानेजमेन्ट)का लागि असिस्टेन्ट

सानिमा बैंकमा जागिर खुल्यो

काठमाडौं । सानिमा बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले सूचना प्रकाशित गरी क्रेडिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, डिपोजिट शाखाका लागि रिलेसनसीप म्यानेजर सिनियर अफिसर, क्रेडिट शाखामा