मेगा म्युचुअल फण्ड-१ मा मागभन्दा बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना मेगा म्युचुअल फण्ड १ मा मागभन्दा बढी आवेदन परेको छ । प्रतिइकाई मूल्य १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई

श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकद्वारा बीरेन्द्रनगर सुर्खेत, पिपल चौतारास्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको

नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग सम्झाैता

काठमाडौं । नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशिलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पनौती

स्मार्टफोन कम्पनी साओमीले अब विद्युतीय कार पनि उत्पादन गर्ने

स्मार्टफोन निर्माता कम्पनी साओमीले अब विद्युतीय कार समेत उत्पादन गर्ने भएको छ । साओमिले यसअघि स्कुटरको उत्पादन पनि गरिसकेको छ । साओमीले अटोनोमस ड्राइभिङ टेक्नोलोजी स्टार्टअप डिप मोसन कारलाई ७७.४

अजोडको इन्साइडर ट्रेडिङ प्रकरणमा अर्थको चासो, बोर्डलाई काट्यो पत्र

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको विषयमा अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन उपसमितिले ५ महिनासम्म पनि आफ्नो प्रतिवेदन नबुझाएपछि सो विषयमा अर्थमन्त्रालयले बोर्डले

सशस्त्र प्रहरी बलले करिब ११ सय जनाका लागि जागिर खुलायो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले करिब ११ सय कर्मचारी माग गरेको छ । प्रहरी कार्यालयले आज एक सूचना प्रकाशित गदैगर्दै विभिन्न तहमा १ हजार ९५ जना कर्मचारी माग गरेको

भदौ १४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले भदौ १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले

मूल्यवृद्धि २.५५ प्रतिशत बिन्दुले घट्यो, सबैभन्दा थोरै काठमाडौंमा

काठमाडौं । उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ३.६० प्रतिशत कायम भएको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदनले यस्तो देखाएको हो । जुन अघिल्लो आवको सोही

महासंघले ‘५० स्टार्टअपः ५० लगानीकर्ता’ कार्यक्रमका लागि आवेदन फेरि खुलायो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्तासँग आवद्ध हुन इच्छुक नवप्रवर्तन(स्टार्टअप) उद्यमीका लागि लक्षित गरी ल्याएको ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुनका लागि फेरि आवेदन माग गरेको छ । महासंघले

‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब योगदानकर्ताले पाउछन्’

काठमाडौं । नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नम्बर १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको