सेयर धितो कर्जाको हिस्सा साढे २%, बैंकिङ प्रणालीबाट

काठमाडौं । बैंक तथा वित्त कम्पनीले कुल कर्जाको साढे २ प्रतिशत कर्जा सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा प्रवाहित कुल कर्जामध्ये १ खर्ब ६ अर्ब २८ करोड

हिमालयन बैंकले पोखराको गौरीघाटमा शुरु गर्यो बिस्तारित काउन्टर

काठमाडौं । हिमालयन बैंक भदौ १० गते बिहीबारदेखि गौरीघाट, लेकसाइड, पोखरामा बिस्तारित काउन्टर सुविधा शुरु गरेको छ । उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ३

परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन

काठमाडौं । नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजिकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन गरेको छ । समितिले उत्पत्तिको प्रमाणपत्र जारी

उद्योग परिसंघमा विदेशी लगानी सहजीकरण समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन

बुध्द एयर र उपाय डटकमबीच कार्गो सेवाका लागि सम्झौता

काठमाडौं । बुध्द एयर र उपाय डटकमबीच कार्गो सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । जसअनुसार शुरुवातमा काठमाडौं, भैरहवा, पोखरा शहरहरुमा घरबाटै कार्गो बुझिलिने र डेलिभरि सेवा दिनेछन् ।

सेयर बजार राताम्मे, नेप्से ४९.१६ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा सेयर बजार राताम्मे भएको । फाइनान्स बाहेकका उपसमूहमा गिरावट देखिँदा नेप्से परिसूचक ४९.१६ अंकले घटेर ३०४४.९० अंकमा सीमित भएको छ । यो दिन

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा तुलसीराम ढकाल

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले ४ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । फोरमले १३औं, १४औं, १५औं र १६औं संयुक्त साधारण सभा सम्पन्न गरेको हो । फोरमले तुलसीराम ढकालको

निर्यात प्रवर्द्धनका लागि तत्काल पहल गर्न महासंघद्वारा उद्योग मन्त्रालयमा सुझाव

काठमाडौं । निर्यात वृद्धिलाई सुुधार गर्दै जाने र स्थायित्व दिन पहल गर्नुपर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाव पेश गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो

श्रीलंकन एयरलाइन्सले उडानका लागि पायो अनुमति, पहिलो चरणमा २ वटा उडान भर्ने

काठमाडौं । श्रीलंकन एयरलाइन्सले पहिलो पटक नेपालमा हवाई उडान भर्नका लागि अनुमति प्राप्त गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा २ वटा उडान भर्नका लागि अनुमति प्रदान गरेको छ

आन्तरिक राजस्व विभागका कर्मचारीबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । आन्तरिक राजस्व विभागमा निर्देशकहरुलाई कार्य सम्पादन सम्झौतामा बाँधिएको छ । नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलको रोहवरमा बिहीबार विभागका सम्बद्ध उपमहानिर्देशकहरु र निर्देशकबीच आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन सम्झौता