उद्योगी अनिल जाटियाको निधन

काठमाडौं । उद्योगी तथा व्यवसायी अनिल जाटियाको निधन भएको छ । मंगलबार राति हृदयात भएपछि उपचारका क्रममा उनको निधन भएको हो । मंगलबार राजधानीको याक एण्ड यति होटलमा एसियन कंक्रिटोको

सानिमा इक्विटी फन्डले ३३ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ

कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । मंगलबार बैंक र होटलबीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । काठमाडौंको

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार बिस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा

ग्लोबल आइएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो

जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न सरकारसँग महासंघको माग

काठमाडौं । वीरगंज पथलैया औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टील उद्योगमा भदौ ११ गते तोडफोड भएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ध्यानाकर्षण भएको र दोषीलाई कारबाही गर्न माग गरेको

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु ऐश्वर्य योजना’

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी महिलाहरुको आर्थिक

तीजको अवसरमा सिजी नेटले ल्यायो नयाँ योजना

काठमाडौं । सिजी नेटले तीजको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले तीजको अवसरमा नयाँ अफर घोषणा गरेको हो । कम्पनीले भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने

आइएमई पे एपबाट क्यूआर कोड स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने

काठमाडौं । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपबाट क्यूआर कोड स्क्यान गर्दा १ हजार रुपैयाँसम्म जित्न सकिने भएको छ । कम्पनीले नयाँ योजना सार्वजनिक

युरोपियन तथा भारतीय मापदण्डअनुसार उत्पादित एसियन कंक्रिटोका उत्पादन अब नेपालमा पनि

काठमाडौं । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटोले अबदेखि नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन शुरु गरेको छ । गत वैशाख ७ गते नेपाल