सानिमा इक्विटी फन्डले ३३ प्रतिशत लाभांश दिने



काठमाडौं । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ ।

कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।

साथै सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ४ प्रतिशत लाभांश पाउनेछन् ।


क्लिकमान्डु