नेपाल इन्भेष्टमेन्ट बैंकको ८७औं शाखा सिन्धुलीको कमलामाईमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ८७औं शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन मेयर खड्कबहादुर खत्री बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे । सिन्धुली माडी शाखाले