बजाजको नयाँ शोरुम सिन्धुपालचोकको बाह्रबीसेमा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बाह्रबीसे, सिन्धुपालचोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड’को उद्घाटन गरेको छ । कम्पनीले बजाज

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा भरतपुरको हाकिमचोकमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज

सानिमा बैंकले तीजको अवसरमा ल्यायो विशेष योजना

काठमाडौं । तीज पर्वको अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका

एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने भएका छन् । एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न

आइफोन १३ मा नयाँ सुविधा, नेटवर्क नभएपनि कल र म्यासेज गर्न सकिने

एप्पलले आइफोनको नयाँ सिरिज आइफोन १३ यही महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ आइफोनको पर्खाइसँगै आइफोन प्रेमीले नयाँ फिचरलाई लिएर विभिन्न अनुमान गर्न थालेका छन् । केही अन्तर्राष्ट्रिय

समाज लघुवित्तले स्वस्तिक लघुवित्तसँगको मर्जर प्रक्रिया तोड्यो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रिया तोडेको छ । समाज लघुवित्तले स्वस्तिक लघुवित्तसँग गाभ्ने/गाभिने कार्य अगाडि बढाउन नसकिएको स्पष्ट पारेको छ । गत वर्षको

नेप्से परिसूचकमा भारी गिरावट, ५० अंकले घट्दा साढे ९ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । सबै उपसमूहमा गिरावट देखिएको छ । नेप्से परिसूचक ५०.०३ अंकले घटेर २९२६.९९ विन्दुमा सीमित भएको छ ।

एनआईसी एशिया बैंकको मोबाइल एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत् २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुने योजना

सेलपेले ल्यायो १५% क्यासब्याक अफर

काठमाडौँ । भुक्तानी सेवाप्रदायक कम्पनी सेलपे सेवाले मोबाइल टपअपमा १५ प्रतिशतसम्मको क्यासब्याक अफर ल्याएको छ । केवाईसी भरेका सेलपे ग्राहकले भदौ १६ गतेदेखि लागू हुनेगरी हप्ताको एकपटक मोबाइल टपअपमा १५

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब रुपैयाँ बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेञ्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा