म्याद समाप्त भएका खाद्यवस्तु बिक्री गर्ने व्यक्ति पक्राउ

काठमाडौं । बालाजुमा म्याद समाप्त भएको खाद्यवस्तु बिक्री गर्ने व्यवसायी पक्राउ परेका छन् । वाणिज्य, आपूर्ति तथा संरक्षण विभाग र महानगरीय अपराध महाशाखाका प्रतिनिधिले नियम विपरीत खाद्यवस्तु बिक्री गरेकाले पक्राउ

कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्यावरोटोरीमा २० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक र ललितपुरस्थित मेडी क्वेस्ट ल्यावरोटोरीबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई विभिन्न सुविधा उपलब्ध हुनेछ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा

बजाजको दशैं अभियान ‘बजाज खुशीको ३ डोज’, १० लाखसम्म नगद जित्ने अवसर

काठमाडौं । दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल

नेपाली राष्ट्रिय क्रिकेट टिम सलाम एअरमार्फत् मंगलबार ओमान प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । अन्तर्र्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ‘आइसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने ट्राई–सिरिज’मा सहभागीताका लागि

बेलायतको ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबारका लागि सम्झौता

काठमाडौं । बेलायतको ख्यातिप्राप्त ‘ट्यापट्याप सेन्ड’ र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ । बेलायतमा रहने नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा

घर तथा अफिसमा खाना डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

काठमाडौं । रेस्टुराँ, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई–कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । बुटवल र भैरहवाका लगभग ५० रेस्टुराँबाट सेवा शुरुवात

५६ अंकले घट्यो नेप्से, डेढ दर्जन कम्पनीको सेयरमा नेगेटिभ सर्किट

काठमाडौं । दुई दिनको सार्वजनिक विदापछि मंगलबार खुलेको सेयर बजार राताम्मे भएको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर

कालिका लघुवित्तको प्रवन्ध सञ्चालकमा प्रधान

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाेको प्रवन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् ।    ३ दशक बैङ्किङ क्षेत्रको अनुभव सँगालेका प्रधान राष्ट्रिय बाणिज्य बैंकको प्रवन्धक पदबाट सेवा निवृत्त हुन् ।

सेयर खरिद प्रकरणः ढुंगाना र साउँदलाई निलम्बन गरेर अनुसन्धान अघि बढाउने मन्त्रालयको तयारी

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको ओटिसी सेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदलाई पदबाट निलम्बन