बजाजको दशैं अभियान ‘बजाज खुशीको ३ डोज’, १० लाखसम्म नगद जित्ने अवसर



काठमाडौं । दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

यस अभियान अन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

जसमा ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्म अग्रीम नगद, मोटरसाइकलको खरिदको समयमा १ लाख रुपैयाँसम्म नगद तथा बम्पर अफर अन्तर्गत कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु