मुस्ताङ हेलिकोप्टरले पायो उडानको अनुमति

काठमाडौं । मुस्ताङ हेलिकोप्टरले हवाई उडानका लागि अनुमति प्राप्त गरेको छ । कम्पनीले बिहीबार हवाई उडानको अनुमति प्राप्त गरेको हो । उडान अनुमति पाएसँगै कम्पनीले फ्रान्समा निर्मित एयर बस हेलिकोप्टरमार्फत्

टिभिएसको अपाचे आरटीआर २०० ४भी नेपालमा

काठमाडौं । टिभिएसको अपाचे आरटीआर २०० ४भी नेपालमा सार्वजनिक भएको छ । टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बिहीबार सोल्टी होटल काठमाडौंमा आयोजित कार्यक्रममा फस्र्ट इन क्लास राइडिङ

यी १२ भुक्तानी सेवा प्रदायकबाट तिर्न सकिन्छ, बिजुलीको महशुल

काठमाडौं । सरकारी कामकाज विद्युतीय प्रणालीमा नै शुरुवात भइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले पनि महशुल भुक्तानीका लागि विभिन्न १२ वटा सेवा प्रदायक छनोट गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

नेप्से स्थिर, कारोबार ७ अर्बमा सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से स्थिर देखिएको छ । नेप्से परिसूचक ०.६२ अंकले घटेको छ । यो दिन १ करोड ४४ लाख ७४ हजार ८५५ हजार कित्ता

कफी खेती विस्तार र कफी नर्सरी स्थापना गर्न ५०% अनुदान दिने

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी खेती विस्तार र कफी नर्सरी स्थापना कार्यक्रमको लागि ५० प्रतिशत अनुदान दिने भएको छ । बोर्डले चाक्लाबन्दीमा कफी खेती विस्तार र

पतञ्जली नेपालको आम्दानी ९३ करोड, व्यवसाय बिस्तारका लागि लियो ९५ करोड ऋण

काठमाडौं । भारतीय योगगुरु रामदेवको कम्पनी भनेर परिचित नेपालमा स्थापना भएको पतञ्जलीले सन् २०२१ मा ९३ करोड आम्दानी गरेको छ । सन् २०११ मा ग्रामोध्योगका नामले स्थापना भए पनि सन्

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई स्तरबृद्धि गरेको छ । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा

बैंकको ब्याजदर बढ्ने, निक्षेपकर्ता खुशी हुँदा ऋणीको टाउको दुखाइ

काठमाडौं । पछिल्लो केही महिनायता बैंकहरूको निक्षेप संकलन अर्बौ रुपैयाँले घटिररहेको छ । तर सोही निक्षेपबाट गर्ने कर्जा प्रवाह भने अर्बौ रुपैयाँले बढेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामै बैंक तथा वित्त कम्पनीहरूमा १३ अर्ब रुपैयाँले

बेनेलीको दशैं अफर, मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनिसकेसम्म छुट र अफर पाइने

काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं तथा तिहारलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । जस अन्तर्गत कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जा हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश