सम्झौतामा ७ वर्षमा निर्माण सक्ने, जीएमआरले काम नगर्दा
काठमाडौं । कूल ९०० मेगावाट क्षमताको अरुण तस्रो जलविद्युत् आयोजनाको प्रगति झण्डै ५० प्रतिशतको हाराहारीमा पुग्न लाग्दा सोही क्षमताको माथिल्लो कर्णाली आयोजनाको काम कुनै पनि रुपमा अगाडि बढ्न सकेको छैन