एचआइडीसीएल कम्पनीले माग्यो १० जना कर्मचारी



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले विभिन्न पदमा जागिर खुलाएको छ । कम्पनीले ५ तहदेखि ८ तहसम्मका लागि १० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रशासनतर्फका लागि खुला र समावेशी गरी विज्ञापन खुलाएको हो । इच्छुकले असोज १४ गतेसम्म र दोब्बर दस्तुर बुझाएर असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु