नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशते बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो वित्तीय विवरण अनुसार नाफा ९२ करोड रहेको छ । अघिल्लो वर्षको पहिलो

सिभिल बैंकको नाफा २०१.८७ प्रतिशतले बढ्यो

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २०१.८७ प्रतिशतले बढी

५२.१३ % नाफा बढेको सानिमा बैंकको प्रतिसेयर आम्दानी २२.७८ रुपैयाँ

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५६ करोड ७८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.१३ प्रतिशतले बढी

ग्लोबल आइएमई बैंकको नाफा ५.०४ % ले बढ्दा अन्य सूचकमा कस्तो छ सुधार ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन मुनाफा बढेको छ ।

३ महिनामा मेगा बैंकको नाफा ९१ करोड, निक्षेपको आकार १ खर्ब ४२ अर्ब

काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ९१ करोड नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा ६० करोड थियो । मेगा बैंकले प्रकाशित

नबिल बैंकको नाफा १ अर्ब ११ करोड,इपीएस ३२.११ रुपैयाँ

काठमाडौं । नबिल बैंकले पहिलो त्रैमासमा १ अर्ब ११ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ११ करोड रुपैयाँले

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित

हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँका दरले आइपीओ ल्याउने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले प्रतिकित्ता ५० रुपैयाँका दरले सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार

एक महिनामा बजारमा जाने नोट ६८ अर्बले बढ्यो

काठमाडौं । एक महिनामा बजारमा जाने नोट ६८ अर्बले बढेको छ । भदौ महिनाको तुलनामा असोज महिनामा चलनचल्तीमा जाने नोट ६८ अर्बले बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको

एभरेष्ट बैंकको लाभांश १० वर्षयताकै कम

काठमाडौैं । एभरेष्ट बैंकले सेयरधनीहरुलाई यसपटक १० वर्ष यताकै सबैभन्दा कम लाभांश दिएको छ । कुनै समय ७० प्रशितसम्म लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई ६