वर्षदिनमा इन्टरनेटका ग्राहक ५ लाख थपिए, कुन कम्पनी
काठमाडौं । मुलुकमा इन्टरनेट विस्तार तीव्र भइरहेको बेला वर्षदिनमा इन्टरनेट सेवा प्रदायकका ग्राहक ५ लाखबढी थपिएका छन् । कोरोना संकटले वर्कफ्रम होम र अनलाइनमा आधारित व्यवसाय बढेसँगै इन्टरनेट जोड्नेको संख्यामा