अर्थतन्त्र संकटउन्मुख हुँदा पनि सरकार निजी क्षेत्रसँग छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई श्रीलंकाको बाटोमा जान नदिन चनाखो हुनुपर्ने बताएका छन् । ‘नेपाल श्रीलंका जस्तो बन्दैन तर, चनाखो भने हुनुपर्छ,’ उनले भने, ‘यदि

गभर्नरको नाममा सेयर बजार घटाउने जिल्लै, रोकिएन गिरावट

काठमाडौं । धेरै समयदेखि सेयर बजार प्यानिक बनिरहेको छ । बजारमा गिरावट आएको समयमा लगानीकर्ताहरुले नियामक निकाय, नेपाल राष्ट्र बैंक तथा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आरोप लगाएका थिए ।

गभर्नर निलम्बन प्रकरणमा हामीलाई अनावश्यक विवादमा तान्ने प्रयास गरियोः चौधरी ग्रुप

काठाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा आएका व्यापारिक घराना चौधरी समूहलाई जोडेर केही मिडियामा समाचार प्रकाशन प्रसारण भएपछि चौधरी ग्रुपले त्यसको खण्डन गरेको छ । ‘गभर्नर निलम्बन प्रकरणमा

८० हजार बीमा अभिकर्ताले गरे लाइसेन्स नवीकरण

काठमाडौं । करीब ८० हजार बीमा अभिकर्ताहरूले अनलाइन माध्यमबाट आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे २ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा करीब ८० हजार जनाले लाइसेन्स

साउनमै आयात र कर्जा बिस्तार रोकेको भए के अर्थतन्त्र अहिलेकै अवस्थामा आउथ्यो ?

विदेशी मुद्राको सञ्चितीमा गिरावट आएपछि नेपाल राष्ट्र बैंकले प्रतितपत्र (एलसी) नखोल्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएकै साता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । के अर्थमन्त्रीले अर्थतन्त्रकै चिन्ता

मोबाइल आयातको एलसी रोक्ने बैकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकले अबदेखि मोबाइल आयातको एलसी नखोल्ने निर्णय गरेका छन् । बैकर्स संघको कार्यसमितिको बैठकले तत्कालको लागि केही समय मोबाइल फोनको एलसी नखोल्ने निर्णय गरेका हुन् । नेपाल

गभर्नर निलम्बन प्रकरणः घुस माग्ने सुबोध कर्ण, महाप्रसाद अधिकारीलाई कारबाही !

काठमाडौं । शुक्रबार देशलाई नै चकित पार्ने गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी छानविन गर्ने मन्त्रिपरिषदले निर्णय गर्याे । बिहीबार भएको मन्त्रिपरिषदको निर्णय शुक्रबार त्यो पनि छापामार

सरकारले गैरकानूनी आयात रोक्न सकेनः पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तस्करीका लागि हुने आयात रोक्न सरकारले प्रयास नै नगरेको बताए । ‘सुपारी, मरिच, छोकडा, पोस्तादाना नेपालमा किन आउँदैछ,’ नेपाल कम्युनिस्ट पार्टी एमाले आयोजना गरेको कार्यक्रममा

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु

काठमाडौं । एनसेलले नयाँवर्षको अवसरमा ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो । यी अफरहरु आज आइतबार चैत्र

गभर्नर निलम्बन हुँदा किन भए सेयर लगानीकर्ता उत्साहित?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सेयर लगानीकर्ताहरु भने उत्साहित भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकको बैकिंङ प्रणालीमा हानी नोक्सानी पुग्ने काम