महालक्ष्मी विकास बैंकद्वारा, महाराजगंज र नक्सालको भाटभटेनीमा क्यूआर

काठमाडौं । महालक्ष्मी विकास बैंकले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगंज र भाटभटेनी शाखाको

रोकिएन बीमा कम्पनीमा पोलिसी त्याग्नेको संख्या, ४ महिनामा ३ अर्ब बढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढे पछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

बैंकिङ प्रणालीमा थपियो ६ अर्ब निक्षेप, कर्जा लगानी घट्दै

काठमाडौं । पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ भने कर्जा प्रवाह घटेको छ । नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा ६ अर्ब निक्षेप थपिँदा कर्जा लगानी भने ४

सेयर बजारमा देखियो चुनावी चहलपहल, बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकीएसँगै सेयर बजारमा सुधार आउन थालेको छ । सोमबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.२७ अंकले बढेर परिसूचक २२६८.८४

अडलट कारोबार नगर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अडलट कारोबार नगर्न ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । नेप्सेले ब्रोकरहरुलाई धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ५ को उपविनियम ३ को उपविनियम

सरकारको नीति भन्छ- उद्योग लगाऊ, व्यवहार भन्छ- आयात गर

उत्पादनमुलक उद्योगलाई प्रवर्धन गर्ने नीति लिए पनि व्यवहारमा भने उत्पादनमुलक उद्योगलाई सरकारले गुणस्तरीय विजुलीसमेत दिन सकेको छैन । जसले गर्दा, उद्योग स्थापना गर्नुभन्दा आयात गर्नुमा व्यवसायी बढी लाभ देख्ने गर्छन्

जेठको पहिलो सातादेखि लाइसेन्समा नयाँ प्रणाली लागू हुँदै, १५ दिनमै पालो आउने

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी जेठ पहिलो हप्ताबाट सवारी साधन अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नयाँ प्रणाली लागू गर्ने भएको छ । लाइसेन्स लिनका लागि अत्यधिक चाप हुने र समय

कोरोनाले टाइगर प्यालेसको आम्दानी शतप्रतिशत घट्यो

काठमाडौं । टाइगर वान प्रालिद्धारा भैरहवामा सञ्चालित पाँचतारे रिसोर्ट टाइगर प्यालेसको आम्दानी शतप्रतिशत घटेको छ । कम्पनीको सन् २०२१ मा कोभिड-१९ का कारणले शतप्रतिशत आम्दानी घटेको जनाएको छ । कम्पनीले

अदालतले फर्काएपछि सरकारलाई गभर्नरको असहयोग, विदेशी मुद्रामा आउनै लागेको २० अर्ब रोके

काठमाडौं । गत चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गर्यो । गभर्नर अधिकारीमाथि सरकारलाई असहयोग गरेको र गोप्य सूचना सीमित व्यापारिक

ब्रोकरलाई छुट्टै टीएमएस सञ्चालनको बाटो खुल्यो, यस्तो छ मापदण्ड

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले छुट्टै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् । धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली- २०७५’ पारित गरेसँगै ब्रोकर कम्पनी आफैले