विदेशी विनिमय सञ्चिति २ खर्ब ३१ अर्बले घट्यो,

काठमाडौं । यो आर्थिक वर्षको शुरुदेखि नै लगातारजसो घट्दै आएको विदेशी मुद्रा सञ्चिति गत चैत मसान्तसम्म आइपुग्दा १६.५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ०७८ चैत

रेमिट्यान्स ०.६ प्रतिशतले घट्यो, श्रम स्वीकृति लिने बढे

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म रेमिट्यान्स आप्रवाह ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह चैत मसान्तसम्म ७२४ अर्ब ७४ करोड रुपैयाँमा

राष्ट्र बैंकले गर्यो सातामा २ दिन विदाको व्यवस्था, कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले साताका २ दिन विदा दिने व्यवस्था गरेको छ । साताको २ दिन विदा दिएसँगै कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म कायम गरिएको छ

मेरो सेयर नचल्दा आइपीओ भर्न समस्या

काठमाडौं । मेरो सेयर सफ्टवेयर नचलेका कारण लगानीकर्ताले रिभर फल्स पावर कम्पनीको साधारण सेयर (आइपीओ) दिन समस्या भएको छ । कम्पनीको आइपीओ निष्कासन भएकाे दिन नै मेरो सेयर सफ्टवेयर चल्न

मेट लाइफको नाफा ३०% ले घट्यो, खुद बीमाशुल्क संकलन बढ्यो

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ३ अर्ब ८३ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको

एलआइसी नेपालको नाफा ९६% ले घट्यो, खुद बीमाशुल्क सामान्य बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद नाफा घटेको छ । गत आवको यसै अवधिको तुलनामा एलआइसी नेपालको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख

नेपाल टेलिकमको खस्किदो अवस्था, खुद नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस वर्ष झन्डै ४५ करोड रुपैयाँले खुद नाफा घटेको हो ।

चुनावको चटारोमा रिभर फल्स पावरको आइपिओ निष्कासन, छुट्ला है आवेदन दिन

काठमाडौं । रिभर फल्स पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको हो

गुराँस लाइफको खुद बीमाशुल्क घट्यो, २६ % ले बढ्यो नाफा

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क घटेको छ । गत आवको यसै अवधिको तुलनामा गुँरास लाइफको खुद बीमाशुल्क २१.९९ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ४९ लाख रूपैयाँमा सीमित

१० अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको नेशनल लाइफको नाफा २०% ले घट्यो

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा १० अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।इन्स्योरेन्सले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क १७.०४ प्रतिशतले बढाएर