१ खर्ब १४ अर्ब पुनरकर्जा प्रदान, सहुलियतपूर्ण कर्जाको

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा १ खर्ब १४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्ममा १ लाख ४७

सेयर धितोमा जाने कर्जा १७.६% ले घट्यो, ५० लाख भन्दा थोरैको कर्जामा आकर्षण

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा १७.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विभिन्न

निक्षेप ५.७% ले बढ्दा कर्जा १३.५% ले बढ्यो, घर जग्गाको धितोमा मात्रै ६६.८ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो ।

१४ सवारीसाधन बिक्रेता कम्पनीले एक वर्षमा गरे ५६ अर्बको कारोबार, होन्डा शीर्ष स्थानमा

काठमाडौं । कोरोना महामारीका कारण अन्य आर्थिक गतिविधि ठप्प प्रायः भएको अवस्थामा पनि आकर्षक व्यापार गरेका सवारी साधन बिक्रेता कम्पनीले सन् २०२१ मा पनि उल्लेख्य कारोबार गरेका छन् । देशभर

एक महिनामै विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि निरन्तर घटिरहेको विदेशी मुद्राको सञ्चिति जेठ महिनामा बढेको छ ।चालु आर्थिक वर्षको बैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलरले विदेशी मुद्राको सञ्चिति बढेको छ

धौलागिरी लघुवित्तले पायो आइपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते संस्थालाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डबाट

सेयर बजार राताम्मे

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । साताको पहिलो कारोबारमा बजारमा पहिरो गएको हो । बजार मापन गर्ने सूचक ७७.०१ अंकले घटेर परिसूचक १९१५.६१ बिन्दुमा रोकिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थापक समूहतर्फका सञ्चालक समितिका सदस्यहरूको कार्यकाल थप भएको छ । २०७५ असार ३१ मा भएको कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भइ विद्यमान संस्थापक समूहतर्फका

सेबोन नेतृत्वले सस्तो लोकप्रियताका लागि ब्रोकर सिध्याउन खोजेको आरोप, संघले बुझायो ज्ञापनपत्र

काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले सस्तो लोकप्रियताका लागि ब्रोकरलाई सिध्याउन खोजेको आरोप लागेको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले बोर्डमा ज्ञापनपत्र बुझाउँदै सेबोनले पुराना ब्रोकर कम्पनी सिध्याउन खोजेको आरोप

नबिल र बंगलादेश बैंकको एकिकृत कारोबार आजबाट

काठमाडौं । नबिल र नेपाल बंगलादेश बैंकबीच आज (सोमबार) देखि एकीकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ति गरेपछि आजबाट एकीकृत कारोबार हुन लागेको हो । दुवै