तरलता अभाव र ब्याजदर वृद्धिको असरः २८%ले माग

काठमाडौं । बजारमा अहिले चरम तरलता अभाव छ । तरलता अभाव हुँदा बजारमा लगानीयोग्य क्षेत्रमा लगानी हुन सकेको छैन । एकातिर तरलता अभाव छ भने अर्कोतर्फ ब्याजदर वृद्धि झण्डै दोब्बर

बीमा व्यवसायमा ४८.१२% योगदान बाग्मती प्रदेशको, कुन प्रदेशको कति ?

काठमाडौंं । बीमा व्यवसायमा बागमती प्रदेशको योगदान बढी देखिएको छ । अन्य प्रदेशको तुलनामा सुगम मानिने बागमती प्रदेशमा बीमा व्यवसायको ठुलो हिस्सा केन्द्रीत भएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक

विनोद चौधरीले समस्याग्रस्त श्रीलंकाको युनाइटेड बैंकको ७०.८४ प्रतिशत स्वामित्व किन्ने

एजेन्सी । फोर्ब्सको सूचीमा सूचीकृत नेपालका अर्बपति विनोद चौधरीले श्रीलंकाको युनाइटेड बैंक अफ ओलम्बो (युबिसी)को बहुसंख्यक सेयर खरिद गर्ने घोषणा गरेका छन् । ‘सिजि कर्प ग्लोबल’का अध्यक्ष चौधरीको व्यापारिक समूहले

मस्कले किन बेचे टेस्लाको करिब ३ खर्बको सेयर ?

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले कम्पनीबाट बुधबार थप ३.६ बिलियन अमेरिकी डलर ( करिब २ खर्ब ९६ अर्ब ९१ करोड ९७ लाख २० हजार नेपाली रुपैयाँ)को सेयर बिक्री गरेका

इक्रा नेपालले ७२.१७ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?

काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले बम्पर लाभांश दिने निर्णय गरेको छ । कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७२.१७ प्रतिशत लाभांश दिने

चन्द्रागिरी हिल्सले बनायो सेयरधनीको हातखाली, कहिले हुँदैछ साभारणसभा ?

काठमाडौं । चन्द्रागिरी हिल्सले सेयरधनीको हात खाली बनाउने भएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१

रिलायन्स लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ । इन्स्योरेन्सले कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदरलाई परिमार्जन गरेको हो । पुष १ गतेदेखि

तीन करोडको लगानीमा कन्दरा रिसोर्ट

धनकुटा । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा

भन्सार विभागको महानिर्देशकमा बुढा, बजेट महाशाखामा शाक्य

काठमाडौं। अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशक सरूवा गरेको छ । विभागको महानिर्देशक रहेका कमल भट्टराईलाई मन्त्रालयमा सरूवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका चक्र बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको

१३ कम्पनी कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । बिहीबार कार्यालयले एक सूचना जारी गर्दै विभिन्न १३ कम्पनीहरुलाई कालोसूचिमा राखिएको जानकारी दिएको छ । यसरी कालोसुचिमा