आयात प्रतिस्थापन गर्न नेपालको स्रोत-साधन पूर्णरुपमा प्रयोग हुन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन हुने गरी नेपालको स्रोत तथा साधन प्रयोग हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको १३औं महासभामा उनले आयात प्रतिस्थापन गर्न स्रोत

विराटनगर महानगर क्षेत्रका १९४ सहकारीमध्ये ३६ वटा सम्पर्कविहीन

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्रका १९४ सहकारीमध्ये ३६ वटा सम्पर्कविहीन भएका छन् । त्यसैले विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल शुरु गरेको छ । सहकारी संस्थाहरुले बचतकर्ताको

निजी क्षेत्र ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्यो, पुसदेखि लिलामीको सूचना धेरै आउँछ: अग्रवाल

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कम्लेश अग्रवालले पुसमा ब्याज र किस्ता तिर्न निजी क्षेत्रलाई निकै कठिनाइ भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको १३औं वार्षिक कार्यक्रममा

चार महिनामा साढे ३ अर्बको विदेशी लगानी प्रतिबद्धता, अधिकांश सेवा र पर्यटन क्षेत्रमा स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा साढे ३ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकमसान्तसम्ममा ३ अर्ब ६५ करोड रुपैयाँको वैदेशिक लगानी

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि

विद्युतीय भुक्तानीमार्फत बाजी खेले कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी नखेल्न आग्रह गरेको छ । जुवा तथा बाजीजन्य बेटिङ गैर कानूनी

नबिल बैंकले ग्राहकबाट बढी असुलेको ४६ करोड ५० ब्याज फिर्ता गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि नबिल बैंकले ग्राहकबाट नियम विपरित असुल गरेको ४६ करोड ५० लाख रुपैयाँ फिर्ता गर्ने भएको छ । ग्राहकसँग नियम विपरित असुल गरेको ब्याज फिर्ता

धितोपत्र बोर्डले बल्ल खोल्यो ५ महिनादेखि थन्किएको बुक बिल्डिङबाट आइपीओ निष्काशन गर्ने फाइल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाँच महिनादेखि अड्काएर राखेको बुक बिल्डिङ विधिबाट सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने फाइल बल्ल खोलेको छ । बोर्डले सर्बोत्तम सिमेन्ट र रिलाइन्स स्पिनिङ मिललाई आवेदन

व्यवसायीलाई गभर्नरको जवाफः चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन हुँदैन, संशोधन गर्नुपर्ने बुँदा ल्याउनुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लागू गरेको चालु पुँजी कर्जासम्बन्धी व्यवस्था स्थगन नहुने प्रष्ट पारेका छन् । चालु पुँजी कर्जासम्बन्धी निर्देशन २ वर्ष स्थगन गर्नुपर्ने

चितवन र हेटौडामा नाडाको बिरोध प्रदर्शन

काठमाडौं । नाडाको संस्थागत सदस्य, बागमति प्रदेशअन्तर्गत रहेका चितवन अटोमोवाइल्स र हेटौंडा अटोमोवाइल्स एशोसिएशनले चितवन र हेटौडामा पनि घेरा हालेर व्यवसायीहरुले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन