राष्ट्र बैंकले किन गर्न लाग्यो छुट्टै सम्पत्ति शुद्धीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउनको लागि छुट्टै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । बैंकले माघ १ गते देखि लागू हुने

फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन मिल्छ ?

काठमाडौं । कसैले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति, त्यसबाट प्राप्त हुने प्रतिफल, लाभ, आम्दानी वा सुविधा अर्को व्यक्तिले प्रयोग गर्न सक्ने गरी निःशुल्क रूपमा दिएकोमा फलोपभोगको व्यवस्था भएको मानिन्छ

नेप्से परिसूचक १६.६५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले

चार महिनामा नेपाल लाइफका बीमितले किन त्यागे साढे १० हजार पोलिसी ?

काठमाडौं । बीमितले आफूले खरिद गरेको बीमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ  । अर्थात् जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु

कमलादीमा करिब डेढ अर्ब लगानीमा होटल आउँदै, के-के हुनेछन् सुविधा ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर-१ मा करिब डेढ अर्ब लगानीमा होटल निर्माण हुने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिले कमलादीमा १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा

बैंकर्स संघको कार्यसमितिमा एभरेष्ट बैंकका सीइओ सुदेश खालिङको इन्ट्री

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा सुदेश खालिङ नियुक्त भएका छन् । एभरेष्ट बैंकका सीइओ रहेका खालिङ संघको पहिलोपटक प्रवेश गरेका हुन् । अनुपमा खुँजेली

नेपालगञ्ज क्षेत्रमा सन् २०५० सम्मको विद्युत माग धान्ने प्रसारण र वितरण सञ्जाल बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ । प्राधिकरणले नेपालगञ्ज

धापाखेल र भैंसेपाटीमा डाउनटाउनका लक्जरी हाउजिङ, कति छ शुरुवाती मूल्य ?

काठमाडौं । डाउनटाउन हाउजिङले धापाखेल र भैंसेपाटीमा सुविधासम्पन्न हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएको छ । रियल स्टेट व्यवसायी मिनमान श्रेष्ठ अध्यक्ष रहेको कम्पनीले धापाखेल र भैंसपाटीमा सयभन्दा लक्जरी हाउजिङ निर्माण

टाटा ग्रुपले चार एयरलाइन्सलाई मर्ज गर्दै

काठमाडौं । केही दिनअघि मात्रै एयर इण्डियाको स्वामित्व हासिल गरेको टाटा ग्रुपले एयर एसिया इण्डियामा पनि अधिकतम सेयर किनेपश्चात चार एयरलाइन्सहरुलाई मर्ज गर्न लागेको छ । टाटाले एयर इण्डिया, एयर

भारतसँग सम्बन्ध बिगार्ने निर्णय गरेको भन्दै प्राधिकरणका डीजीसँग प्रधानमन्त्री चिढिए, हचुवामा काम नगर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई जथाभावी निर्णय नगर्न निर्देशन दिएका छन् । दुई साता अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्रधिकरणका महानिर्देशक अधिकारीलाई दुई