१० करोड लगानीमा विराटनगरमा खुल्यो हाजी आँखा अस्पताल

विराटनगर । देशमा आर्थिक मन्दी र बैंकमा लगानीयोग्य रकम अभाव भएको अवस्थामा यहाँको वडा १४ मा १० करोड रूपैयाँ लगानीमा हाजी आँखा अस्पताल सोमबारदेखि सञ्चालन आएको छ । अस्पतालको उद्घाटन

एकै महिनामा १ अर्ब ११ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ?

काठमाडौं । कात्तिक महिनामा बीमाको पोलिसी सरेण्डर (समर्पण) गर्नेको संख्या ६ हजार ७४६ पुगेको छ । बीमा प्राधिकरणका अनुसार कात्तिकमा मात्रै ६ हजार ७४६ वटा एक अर्ब ११ करोड ९७

व्यवसायीलाई गभर्नरले भने- ऋण लगेपछि तिर्नुपर्यो नि, अब ब्याज तिर्न थप ऋण पाइँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पूराना ऋणीलाई सावाँब्याज र किस्ता तिर्न थप ऋण दिने प्रवृत्तिले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल बैंकर्स संघको ३६औं साधारणसभालाई सम्बोधन

भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाख रुपैयाँको पुरस्कार दिँदैछौंः स्वर्णिम वाग्ले

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उदेश्यले

अनुमति पाएका लघुबीमा कम्पनीले केही महिनाभित्रै काम थाल्छन्: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा व्यवसाय गर्न अनुमति पाएका लघुबीमा कम्पनीले केही महिनाभित्रै काम शुरु गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले मधेश प्रदेशको

एशियन हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले पाउँछन् भर्न ?

काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओ निष्कासन भएको छ । आजदेखि उक्त हाइड्रोको आईपीओ बिक्री खुला भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ ड्राइभिङ कार

काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाडौं । सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने भएको छ । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच यस विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका

हुन्डाई नेपालले ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारि वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेआफ्नो ‘बी(भी)द चेञ्ज’अभियान अन्तर्गत मङ्सिर २६ देखि पुस १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई ईभी हाईभोल्टेज ब्याट्री

४३.७८ प्रतिशतमा बीमाको पहुँच, व्यवसाय भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४३.७८ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । बीमा प्राधिकरणकाअनुसार (म्यादी,लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) बीमाको पहुँच ४३.७८ प्रतिशतमा पुगेको हो